जहदा गाउँपालिका करार नियुक्ती मा गनगाई को सिफारिस, अरु जात को अत्तो पत्तो छैन ,जातिबाद को खेल आफ्नै छोरा भतिजा लाई मात्र जागिर
जहदा गाउँपालिका मा केही दिन अगाडी CMA र ANM करार नियुक्ती को लागि जहदा गा.पा.२ र जहदा गा. पा. ७ मा दुइ दुई जना को लागि vacancy खुलेको थियो। उक्त करार मा धेरै जनाले आवेदन दिएका थिए।
धेरै जातजातिका तथा वर्ग का मानिसहरुले आवेदन दिएको मा उक्त रित्तस्थान मा गनगाई तथा मण्डल जातिको नाम मात्र सिफरिस भइ आएको मा बाकी आवेदन दिएका मानिसहरु को मन दुखेको छ।
कृपया आफ्नो मत दिनुहोला। के यो जातीय समीकरण हो या जातीय आवेदन।
Writer: Mr. Nitesh Shah |
SAHI HO
ReplyDelete100% sahi ho yo gan gae haru lae kehi t garn nsake pni aru ko thal ko vaat khan akdam ramro tarika le aaux.....
DeleteJaati baad nai ho yo yasma kunai due mat chhaina....
ReplyDelete